थोरै मदिरा सेवन पनि स्वास्थ्यका लागि घातक : अध्ययन
रातोपाटी
·
·
४९ मिनेट अगाडि
काठमाडौँ । धेरैजसो अमेरिकीहरूले ‘मध्यम’ वा सामान्य भनी परिभाषित गर्ने गरेको स्तरको मदिरा सेवनले समेत स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउन सक्ने देखिएको छ। यसले अकाल मृत्यु, अपाङ्गता, क्यान्सर तथा मुटुरोगको सम्भावना बढाउने तथ्य रटगर्स विश्वविद्यालयद्वारा प्रकाशित ‘जर्नल
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
