सरकारको ६ महिने कार्यकालबारे कांग्रेसको टिप्पणी : बलियो जनादेश पाए पनि कमजोर शासन
रातोपाटी
·
·
४ हप्ता अगाडि
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बालेन्द्र शाह नेतृत्वको सरकारले बलियो जनमत पाए पनि कमजोर शासन सञ्चालन गरिरहेको टिप्पणी गरेको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकारले ‘बलियो जनादेश’
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
