इनम सापकोटा प्रकरण दलाल पुँजीवाद र राज्यको यथास्थितिवादी चरित्रको प्रतिबिम्ब : नारायणकाजी श्रेष्ठ
रातोपाटी
·
·
एक घण्टा अगाडि
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले इनम सापकोटा प्रकरण एउटा सामान्य घटना मात्र नभएर नेपालको राज्य र सामाजिक चरित्रको प्रतीकात्मक प्रवृत्तिगत प्रतिबिम्ब भएको बताएका छन्। नेपालको ऐतिहासिक राजनीतिक परिवर्तन लोकतान्त्रिकरणका सन्दर्भमा गुणात्मक
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
