सरकारको शैलीमाथि पोखरेलको प्रश्न : यो कस्तो सरकार हो ?
नेपाल न्युज
·
·
४ हप्ता अगाडि
काठमाडौं। नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले प्रधानमन्त्री नेतृत्वको सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै स्वेच्छाचारी ढङ्गले अघि बढेको आरोप लगाएका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पोखरेलले सरकार संवैधानिक संरचनाअनुसार चलेको देखिए पनि व्यवहारमा भने त्यसको अनुभूति हुन नसकेको टिप्पणी गरेका छन्। प्रधानमन्त्री संसदमा बहुमत प्राप्त दलका संसदीय दलका नेता भए पनि आफ्नै दलको बैठकमा सहभागी…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
