लगातारको वर्षाले मनोहरा नदीमा पानीको बहाव उच्च
रातोपाटी
·
·
एक घण्टा अगाडि
ललितपुर । लगातारको वर्षाका कारण ललितपुरको च्यासलस्थित मनोहरा नदीमा पानीको बहाव उच्च भएको छ। नदीमा पानीको सतह बढ्दै गएपछि प्रशासनले नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २१
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
