नेपालमा पढेर देश बनाउने उमेरमा बिदेसिनुपर्ने अवस्था अन्त्य गरौँ : सांसद न्यौपाने
रातोपाटी
·
·
४ हप्ता अगाडि
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रीराम न्यौपानेले नेपालमा उत्पादित दक्ष जनशक्ति बिदेसिनुपर्ने बाध्यताको अन्त्य गर्न तत्काल नीतिगत सुधार आवश्यक रहेको बताएका छन्। बिहीबार बसेको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै उनले युवा पुस्तालाई स्वदेशमै उज्ज्वल भविष्य
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
