जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
रातोपाटी
·
·
४ हप्ता अगाडि
झापा । १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कचनकवल गाउँपालिका-३ बस्ने ३५ वर्षीय लोकेश कुमार माझीलाई गएराति प्रहरीले पक्राउ गरेको छ । लोकेश कुमारले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी पथरियाबाट
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
