पर्यटन प्रवर्द्धन गर्न कन्टेन्ट क्रिएटरलाई प्रायोजित भ्रमण
नेपाल न्युज
·
·
५० मिनेट अगाडि
काठमाडौं । नेपालको पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्डले कन्टेन्ट क्रिएटरहरूलाई आह्वान गरेको छ। बोर्डले नेपालको प्राकृतिक सुन्दरता, ओझेलमा परेका पर्यटकीय गन्तव्य, विविध संस्कृति, मौलिक परम्परा र साहसिक पर्यटनका अनुभवलाई तस्बिर, भिडियो तथा सिर्जनात्मक कथामार्फत विश्वसामु प्रस्तुत गर्न क्रिएटरहरूलाई आग्रह गरेको हो। यस पहलअन्तर्गत छनोटमा पर्ने कन्टेन्ट क्रिएटरलाई नेपालका विभिन्न पर्यटकीय गन्त…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
