अमेरिकाले किन गर्यो जमिनमुनि शक्तिशाली विस्फोट ?
अनलाइनखबर
·
·
३ हप्ता अगाडि
अमेरिकाले बुधबार नेभाडामा जमिनमुनि एउटा ठूलो विस्फोट गराएको छ। यद्यपि, यसमा परमाणु बमको भने प्रयोग गरिएको थिएन। वैज्ञानिकहरूले शक्तिशाली रासायनिक विस्फोटक पदार्थ प्रयोग गरेर त्यसबाट उत्पन्न हुने कम्पन र अन्य संकेतहरू रेकर्ड गरेका छन्।
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
