इरानले हर्मुज योजनाबारे अमेरिकी जवाफ पर्खँदै
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडाैँ । तेहरानले हर्मुज जलमार्ग पुनः खोल्ने नयाँ योजनामाथि वासिङ्टनबाट औपचारिक जवाफ पर्खिरहेको बेला उसको धारणा अझ कडा बनेको छ। इरानले मङ्गलबार मध्यपूर्वका अमेरिकी पूर्वाधारमाथि आक्रमण गर्ने धम्की दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानको प्रस्तावलाई
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
