अमेरिकाको विद्यालयमा बिरालोलाई ‘जागिर’
रातोपाटी
·
·
४४ मिनेट अगाडि
न्युयोर्क । अमेरिकाको रोड आइल्यान्डस्थित एक मिडल स्कुलमा बालबालिकाको तनाव र एङ्जाइटी कम गर्नका लागि एउटा बिरालोलाई आधिकारिक रूपमा ‘थेरेपी क्याट’को दर्जा दिइएको छ। साढे तीन वर्षको उक्त बिरालोको नाम पाइनकोन हो। विद्यालयकी कला शिक्षिका क्याली
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
