खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार
विज्ञापन
Shop Shahar

बाढीमा ड्राइभरहरू बग्दा घरैपिच्छे बज्रपात

अनलाइनखबर · · ४ हप्ता अगाडि

रसुवागढी–काठमाडौं सडकमा गाडी चलाएर परिवार धान्ने चालकहरू भोटेकोसी बाढीमा ठूलो संख्यामा बेपत्ता भए। उनीहरूका परिवारमा कोही आफन्तको खोजीमा छन्, कोही ऋण र छोराछोरीको भविष्यको चिन्तामा। तर सरकारी निकायसँग बाढीमा कति चालक हराए भन्ने यकिन तथ्याङ्कसमेत छैन।

अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
onlinekhabar.com
शेयर: WhatsApp Facebook Viber X