खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार
विज्ञापन
Shop Shahar

कांग्रेस सभापतिमा स्थानीय तहका प्रमुख निर्वाचित

नेपाल न्युज · · ४ हप्ता अगाडि

बाँके। नेपाली कांग्रेस, बाँकेको क्षेत्र नं १ र २ का क्षेत्रीय सभापतिमा स्थानीय तहका प्रमुख निर्वाचित भएका छन्। कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्य, नेपाली कांग्रेस बाँके क्षेत्र नं १ को क्षेत्रीय सभापति र डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरी क्षेत्र नं २ को क्षेत्रीय सभापतिमा निर्वाचित भएका हुन्। आचार्य आज सर्वसम्मत रुपमा सभापति चयन भएका हुन्

नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
nepalnews.com
शेयर: WhatsApp Facebook Viber X