११ वटा बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ
रातोपाटी
·
·
४ हप्ता अगाडि
रौतहट। रौतहट प्रहरीले बैंकिङ कसुरसहित ११ वटा मुद्दामा अदालतबाट कैद तथा जरिवाना तोकिएपछि फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको गरुडा नगरपालिका–७ भिमहावर निवासी दयाराम प्रसाद साह रहेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
