कृषि अनुसन्धानलाई खेतबारीसम्म पुर्याउन मधेस कृषि विश्वविद्यालय र पिस कोरबिच सम्झौता
रातोपाटी
·
·
४६ मिनेट अगाडि
जनकपुरधाम । मधेस प्रदेशमा कृषि अनुसन्धान, पर्यटन तथा सूचना प्रविधिको माध्यमबाट आर्थिक विकास र प्रवर्द्धन गर्ने उद्देश्यले मधेस कृषि विश्वविद्यालय र पिस कोर नेपालबिच राजविराजमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा मधेस कृषि विश्वविद्यालयका उपकुलपति वैद्यनाथ
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
