खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार
विज्ञापन
Shop Shahar

फर्से बजार : गुल्जार बन्दै थियो, कालीगण्डकीले तहसतहस पार्‍यो

अनलाइनखबर · · एक महिना अगाडि

फर्से बजार धौलागिरि क्षेत्रकै पुरानो बजार हो । यो व्यापारिक नाका नै थियो । बागलुङ र म्याग्दीमासमेत फर्सेबाट खच्चडमा सामान लैजान्थे । मुक्तिनाथसम्म हिँडेर जाने र कालीगण्डकी किनारै किनार त्रिवेणी, बटौली हुँदै मुस्ताङ र तिब्बती नाकासम्मको ऐतिहासिक व्यापारिक मार्गसमेत यहीँबाट थियो ।

अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
onlinekhabar.com
शेयर: WhatsApp Facebook Viber X