उत्तरी हुम्लामा भारी हिमपात, नारा र न्यालु सडक अवरुद्ध
अनलाइनखबर
·
·
४ हप्ता अगाडि
१२ असोज, हुम्ला । तीन दिनदेखि परेको अविरल वर्षासँगै हुम्लाको उत्तरी नाम्खा गाउँपालिका भारी हिमपात भएको छ। हिमपातसँगै नाम्खा गाउँपालिका-६ को न्यालु लेक र नाम्खा गाउँपालिका-५ नारा लेख बन्द भएको हो । नाम्खा गाउँपालिका-६ को लिमीका तिल, जाँङ, हल्जी आउजाउ गर्न बन्द भएको वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए। यसपटक हिउँदको समयभन्दा धेरै ३ फिट हिउँ
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
