देउडा खेल्दै मुख्यमन्त्रीलाई स्थानीयको आग्रह- ‘खत्याडको विकास गर, पहिरोले बन्द सडक खोल’
अनलाइनखबर
·
·
५४ मिनेट अगाडि
१० कात्तिक, मुगु (खत्याड) । मुगुको खत्याड गाउँपालिका वडा नम्बर ८ र ११ का स्थानीयवासी देउडा नाच्दै गीतमार्फत आफ्ना पीडा र माग सुनाइरहेका थिए । उनीहरूका बीचमा थिए कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाही । स्थानीयले देउडा गीतमा मुख्यमन्त्रीलाई पनि नचाए । तर, उनीहरूको नाचगान मनोरञ्जनका लागि मात्र थिएन, वर्षौंदेखि विकासको पर्खाइमा रहेको खत्याडको आवाज सरकारसम्म
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
