बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण यही महिनाभित्र सुरु हुने
नेपाल न्युज
·
·
४ हप्ता अगाडि
काठमाडौं। पूर्वाधार विकास मन्त्री सुनील लम्सालले लगातारको वर्षा र बाढीबाट प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग पुनर्स्थापना र पुनर्निर्माणका विषयमा छलफल गरेका छन्। आइतबार प्रधानमन्त्रीका सल्लाहकार सुदीप ढकालको उपस्थितिमा भएको सो छलफलमा बाढीबाट विस्थापित परिवारका लागि अस्थायी आवासको व्यवस्था गर्ने र क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तत्काल अघि बढाउने निर्णय भएको छ। मन्त्री लम्सालले बाढीका कारण क्षत…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
