अध्यागमन विभागले भन्यो- हिमाली भेगमा ३ दिन पदयात्रा नगर्नू
सेतोपाटी
·
·
४२ मिनेट अगाडि
उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम बढेको भन्दै अध्यागमन विभागले तीन दिन पदयात्रा नगर्न पर्यटकलाई आग्रह गरेको छ।
सेतोपाटी मा पूरा समाचार पढ्नुहोस्
