नारायणीमा पानीको सतह खतराभन्दा माथि, पुलमा ठूला सवारी रोक
नेपाल न्युज
·
·
४ हप्ता अगाडि
काठमाडौ । नारायणी नदीमा पानीको सतह खतराको तहभन्दा निकै माथि पुगेपछि चितवन र नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जोड्ने नारायणी पुलमा ठूला सवारीसाधनको आवागमन रोकिएको छ। देवघाटस्थित जलमापन केन्द्रका अनुसार आइतबार दिउँसो १ः५० बजे नारायणी नदीमा पानीको सतह ११.९१ मिटर पुगेको थियो। केन्द्रले ७.३ मिटरलाई चेतावनी तह र ९ मिटरलाई खतराको तह निर्धारण गरेको छ। नदीको सतह अझै
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
