घोराही–तुलसीपुर सडकमा तिहारपछि ग्राबेल
रातोपाटी
·
·
एक घण्टा अगाडि
दाङ । घोराही–तुलसीपुर चार लेन सडकमा तिहार लगतै ग्राबेल गर्ने तयारी गरिएको छ। निर्माण कम्पनी श्री दिवा–बन्दना भगवती जेभिका इञ्जिनियर सुनिल ढुङ्गानाका अनुसार अहिले वाल र नाली निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिए। हाल सोही
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
