बजेट विवादमा सुदूरपश्चिम प्रदेशसभा बैठक अवरुद्ध
रातोपाटी
·
·
१० घण्टा अगाडि
कैलाली । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आर्थिक वर्ष २०८३/८४ को बजेट विवादलाई लिएर सुदूरपश्चिम प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । अवरोधपछि आज आधा घण्टाका लागि स्थगित गरिएको बैठक पुनःबस्न नसकी अर्को सूचना जारी नभएसम्मका
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्