मिलरको शतक खेर गयो, सुदूरपश्चिम ३९ रनले विजयी
नेपाल न्युज
·
·
१४ घण्टा अगाडि
काठमाडौं।डेभिड मिलरको आक्रामक ब्याटिङका बाबजुद कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको छ। शुक्रबार भएको खेलमा सुदूरपश्चिमले कर्णालीलाई ३९ रनले हराउँदै प्रतियोगितामा तेस्रो जित दर्ता गरेको छ। सुदूरपश्चिमले दिएको १७७ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३७ रन मात्रै बनाउन सक्यो। कर्णालीका लागि डेब्यु खेल खेलेका डेभिड
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्