छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
रातोपाटी
·
·
२६ मिनेट अगाडि
काठमाडौँ । देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा एक बालकसहित ६ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार सिरहा, बारा, धनुषा, नवलपरासी पूर्व, गोरखा र कास्कीमा भएका दुर्घटनामा उनीहरूको मृत्यु भएको
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्