झन्डै एक महिनादेखि दैलेख प्रमुख जिल्ला अधिकारीविहीन
रातोपाटी
·
·
१६ मिनेट अगाडि
दैलेख । दैलेख जिल्ला प्रमुख जिल्ला अधिकारविहीन भएको झन्डै एक महिना पुगेको छ । दसैँ सकिएर तिहार नजिकिँदै गर्दासमेत जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नहुँदा जनताका दैनिक काममा कठिनाइ भएको छ । जिल्लाको शान्ति
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्