फ्राइडे रिलिजअन्तर्गत आजबाट ‘पाँच पाण्डव’, के भन्छन् निर्देशक ?
अनलाइनखबर
·
·
१६ मिनेट अगाडि
काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत आजबाट ‘पाँच पाण्डव’ प्रदर्शनमा आएको छ । यस फिल्मलाई वर्षकै प्रतिक्षित भनेर निर्माणपक्षले दावी गरेको छ । सुरुवाती शोहरू सन्तोषजनक रहेको निर्देशक बसन्त निरौलाले बताएका छन् । ‘हाम्रो सिनेमाले जति शो पाएको छ, बलिउडको ठूलो सिनेमा आएकाले यसलाई सन्तोषजनक मान्नुपर्छ’ निर्देशक निरौला भन्छन्, ‘तर, हाम्रो सिनेमा राम्रो रहेकाले दोस्रो दिनबाटै हलहरूले
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्