स्वपालाई पूर्वप्रधानमन्त्री भट्टराईको सुझाव- पुराना दलका गल्ती नदोहोर्याऊ
नेपाल न्युज
·
·
१४ मिनेट अगाडि
काठमाडौं। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई विगतका राजनीतिक दलहरूले गरेका गल्ती नदोहोर्याउन सुझाव दिएका छन्। रास्वपाभित्र सरकार र पार्टीबीच देखिएको असमझदारीप्रति चिन्ता व्यक्त गर्दै उनले यस्तो अवस्था लोकतन्त्रका लागि शुभसंकेत नभएको बताएका हुन्। शुक्रबार सामाजिक सञ्जालमार्फत उनले नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीभित्र विगतमा भएका आन्तरि…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्