धनतेरसमा सुन, चाँदी तामालगायत धातुका नयाँ भाँडाकुँडा किन किनिन्छ ?
रातोपाटी
·
·
११ मिनेट अगाडि
काठमाडौँ । कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्व आज सुन, चाँदी, तामाआदि धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा राखिँदैछ । यसरी ल्याइएको भाँडाकुँडामा कार्तिक कृष्ण औँसीका दिन लक्ष्मीपूजा गर्ने परम्परा छ । यसरी पूजा आरधना
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्