नवलपरासीमा तीनवटा भारतीय मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
नेपाल न्युज
·
·
१८ मिनेट अगाडि
काठमाडौं। नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिका-३ बेलशपुरमा तीनवटा भारतीय मोटरसाइकल एकआपसमा ठोक्किँदा २० वर्षीय एक नेपाली युवकको मृत्यु भएको छ। बेलशपुर गोपिगञ्ज गण्डक नहरको भित्री सडकखण्डमा बिहीबार साँझ उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी रुपन्देहीको पाल्हीनन्दन गाउँपालिका-४ लोहरौलीका २० वर्षीय उसमान पठानको मृत्यु भएको हो। यूपी ५६ एक्स ०३३४ नम्बरको मोटरसाइकलका चालक रहेका पठान
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्