तिहार नजिकिएसँगै झिलिमिलि बुटवल, तस्बिरहरू
रातोपाटी
·
·
२ घण्टा अगाडि
काठमाडौँ। तिहार आउन अझै केही दिन बाँकी छ, तर बुटवलमा भने चाडपर्वको रौनक सुरु भइसकेको छ। सहरका मुख्य चोकदेखि सडक र सार्वजनिक संरचनासम्म रङ्गीचङ्गी बत्तीले सजिन थालेपछि बुटवल झिलिमिली बनेको छ। साँझ पर्दै जाँदा बत्तीको उज्यालोमा
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्