खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार

धनकुटामा जुवातास खेलेको आरोपमा ९ जना पक्राउ

अनलाइनखबर · · २३ मिनेट अगाडि

२० कात्तिक, धनकुटा । धनकुटामा जुवातास खेलेको आरोपमा ९ जना पक्राउ परेका छन् । धनकुटा नगरपालिका-५ देवनटारस्थित मेनकुमारी लिम्बुको घरमा जुवातास खेल भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । छापा मार्दा प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा ९ जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीले उनीहरूको साथबाट नगद २४ हजार ५ सय रुपैयाँ र

अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
onlinekhabar.com
शेयर: WhatsApp Facebook Viber X