चुमनुब्रीमा नुनको मूल्य प्रतिकिलो २००
रातोपाटी
·
·
३६ मिनेट अगाडि
गोरखा । बजारमा प्रतिकिलो रु ३० देखि ३५ सम्ममा पाइने खानेनुन गोरखाको उत्तरी भेगका विकट गाउँमा भने रु २०० सम्म पर्छ । सडक सञ्जालको पहुँच नहुँदा ढुवानीमा लाग्ने चर्को खर्चका कारण चुमनुब्री गाउँपालिकाका बासिन्दाले दैनिक
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्