त्रिभुवन विमानस्थलमा ब्यागेज व्यवस्थापन थप पारदर्शी, अब लाइभ फिडबाटै सामानको अवस्था हेर्न मिल्ने
रातोपाटी
·
·
२२ मिनेट अगाडि
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको ब्यागेज व्यवस्थापनलाई थप पारदर्शी, व्यवस्थित र यात्रुमैत्री बनाउने उद्देश्यले ब्यागेज ड्रप एरियाको प्रत्यक्ष दृश्य (लाइभ फिड) अब आगमन कक्ष (अराइभल एरिया) को ब्यागेज क्लेम क्षेत्रमा उपलब्ध गराइएको छ । यस
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्