काठमाडौंका बलरसामू निरीह विराटनगर, सिजनकै खराब ब्याटिङ गर्दा ८३ रनमा अलआउट
सेतोपाटी
·
·
३ घण्टा अगाडि
नेपाल प्रिमियर लिग (एनपिएल) को जारी सिजनमा विराटनगर किंग्सले आफ्नो सबैभन्दा कम योगफल बनाएको छ।
सेतोपाटी मा पूरा समाचार पढ्नुहोस्