मिस युनिभर्स नेपालको फिनालेका लागि सेलिना जेटली काठमाडौंमा
सेतोपाटी
·
·
एक महिना अगाडि
जेटलीसँगै चर्चित मोडल मनिका विश्वकर्मा पनि फिनालेका लागि काठमाडौं आएकी छन्। दुवैले प्रतियोगितामा मुख्य निर्णायकको भूमिका निर्वाह गर्नेछन्।
सेतोपाटी मा पूरा समाचार पढ्नुहोस्
