नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयले माग्याे रायसुझाव
रातोपाटी
·
·
एक महिना अगाडि
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले ‘नेपाल स्काउटसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’माथि रायसुझाव उपलब्ध गराउन सरोकार भएका निकायसँग आग्रह गरेको छ । नेपाल स्काउट विश्व स्काउटका सदस्य रहेकाले विश्व स्काउटका सिद्धान्त तथा मूल्यमान्यतासँग
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
