गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा दमौलीमा
रातोपाटी
·
·
५० मिनेट अगाडि
तनहुँ । प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथबाट सुरु भएको मेची महाकाली गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा मंगलबार तनहुँको सदरमुकाम दमौली आइपुगेको छ । सनातन धर्मको संरक्षण, आध्यात्मिक चेतनाको विस्तार र धार्मिक जागरण अभिवृद्धि गर्ने उद्देश्य राखेर आइतबारदेखि सुरु
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
