मकवानपुरमा राति ९ बजेपछि देउसी खेल्न नपाइने
रातोपाटी
·
·
३१ मिनेट अगाडि
मकवानपुर । मकवानपुरमा तिहारका बेला राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले तिहार, नेपाल संवत् तथा छठ पर्वलाई मर्यादित, शान्तिपूर्ण र सुरक्षित बनाउन विभिन्न निर्देशन जारी गर्दै देउसी–भैलो खेल्ने
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्