युक्रेनमा रूसी आक्रमण, मृतकको संख्या ४० पुग्यो
नेपाल न्युज
·
·
३९ मिनेट अगाडि
बर्लिन।युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दक्षिण पूर्वी युक्रेनमा सञ्चालित सहायता वितरण केन्द्रमा भएको रूसी आक्रमणमा ज्यान गुमाउनेको संख्या ४० पुगेको जनाउँदै दर्जनौं व्यक्तिहरु अझै बेपत्ता रहेको बताएका छन्। बर्लिनको भ्रमणका क्रममा जेलेन्स्कीले ३० जना भन्दा बढी अझै पनि भग्नावशेषमुनि फसेको हुन सक्ने जनाउँदै यो आक्रमण भयानक युद्ध सुरु भएदेखि रूसले गरेको सबैभन्दा ठूलो सामूहिक हत्याको कारण
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्