चिनियाँ पूर्व पोलिटब्युरो सदस्य माविरुद्ध घुसको अभियोग
नेपाल न्युज
·
·
३१ मिनेट अगाडि
बेइजिङ।चिनियाँ कम्युनिष्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य मा जिङरुईमाथि पदको दुरुपयोग गरी ठूलो परिमाणमा घुस लिएको अभियोग लगाइएको छ। पार्टीबाट निष्कासन गरिएको एक सातापछि बिहीबार उनीविरुद्ध औपचारिक रूपमा अभियोग दर्ता गरिएको हो। मध्य चीनको हुबेई प्रान्तस्थित यिचाङ सहरका अभियोजनकर्ताहरूले माले नेतृत्वदायी पदमा रहँदा असाधारण रूपमा ठूलो रकम घुस लिएको र अरूलाई अनुचित लाभ पुर्याएको आरोप लगाएका
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्