एनपीएलमा सट्टेबाजी गर्ने युवक पक्राउ
बाह्रखरी
·
·
५४ मिनेट अगाडि
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानका क्रममा उनले विभिन्न अनलाइन बेटिङ साइटबाट ८९ लाख ८१ हजार ७२९ रुपैयाँबराबरको कारोबार गरेको खुल्न आएको छ ।
बाह्रखरी मा पूरा समाचार पढ्नुहोस्