डेढ करोड जरिवाना तोकिएका प्रतिवादी कारागार चलान
रातोपाटी
·
·
४० मिनेट अगाडि
काठमाडौँ । बैंकिङ कसुर मुद्दामा डेढ करोड जरिवाना र १ वर्ष कैद ठहर भएका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । काभ्रेपलान्चोक जिल्लाको बनेपा घर भएका ४० वर्षीय सुबिन बैदारलाई बुधबार सीआईबीले पक्राउ गरेको हो । बनेपाबाट
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्