माटो खसालेर फोहोर गर्ने व्यक्तिलाई काठमाडौँ महानगरद्वारा ५० हजार जरिवाना
रातोपाटी
·
·
४७ मिनेट अगाडि
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा निर्माण सामग्री राखेर फोहोर गर्ने विरुद्ध कडा कदम चाल्दै आएको छ । यसै क्रममा महानगरपालिकाको वडा नम्बर ३ स्थित सडकमा माटो खसाली फोहोर गरेको पाइएपछि महानगर प्रहरी
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्