सुनचाँदीको मूल्यमा उच्च वृद्धि, आज कतिमा हुँदैछ किनबेच?
नेपाल न्युज
·
·
३८ मिनेट अगाडि
काठमाडौं। नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्यमा ह्वातै वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा १३ हजार ३०० सय रुपैयाँले बढेर दुई लाख ८८ हजार ९ सय रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन बुधबार सुनको मूल्य प्रतितोला दुई लाख ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्