बाढीका बेपत्ताको पर्खाइमा परिवारको पीडा
नेपाल न्युज
·
·
४८ मिनेट अगाडि
बाँके।रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा आफन्त गुमाएका बाँकेका परिवारले बेपत्ताको सास वा लाश भेटिने आशा क्रमशः मार्दै गएका छन्। बाढीमा आफन्त बेपत्ता भएको ७० दिन बितिसक्दा पनि कुनै खबर नआएपछि उनीहरू अन्योल र पीडामा छन्। गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले बगाएर बेपत्ता पारेका आफन्तको अवस्था अझै अज्ञात रहेको नेपालगञ्ज उपमहानगरपालिका–२० थपुवाका अनलाल रोकायले
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्