भोटेकोशी बाढीका बेपत्ताका परिवारमा अझै अन्योल
रातोपाटी
·
·
३३ मिनेट अगाडि
बाँके । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा आफन्त गुमाएका बाँकेका परिवारले बेपत्ताको सास वा लास भेटिने आशा क्रमशः मार्दै गएका छन् । बाढीमा आफन्त बेपत्ता भएको ७० दिन बितिसक्दा पनि कुनै खबर नआएपछि उनीहरू अन्योल
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्