कार्यसञ्चालन कोषको ६३ अर्ब खर्चमा ३ अर्ब बेरूजु, सामान्य बजेटभन्दा ८ गुणा बढी जोखिम
सेतोपाटी
·
·
३२ मिनेट अगाडि
कार्यसञ्चालन कोषको बेरूजुमध्ये २ अर्ब ४२ करोड ९० लाख रुपैयाँभन्दा बढी असुलउपर गर्नुपर्ने प्रकृतिको छ। यो कुल बेरूजुको ८० प्रतिशतभन्दा बढी हो।
सेतोपाटी मा पूरा समाचार पढ्नुहोस्