खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार

कोरला नाका : कहिले बाढीपहिरोले छेक्छ, कहिले हिउँले

अनलाइनखबर · · एक दिन अगाडि

रसुवागढी र तातोपानी नाका बाढीपहिरोका कारण अवरुद्ध भएपछि कोरला नाकाबाट हुने व्यापारिक गतिविधि थप बढेको छ । पूर्वाधार निर्माणमा नेपाल सरकारले प्राथमिकता दिएको देखिँदैन । हिउँ जमेर बन्द भएको बाटो खुलाउन चीनले बुल्डोजर सहयोग गरेको छ ।

अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
onlinekhabar.com
शेयर: WhatsApp Facebook Viber X