भारतीय विदेश सचिव मिस्रीले आज प्रधानमन्त्री शाह सँग भेटवार्ता गर्दै
नेपाल न्युज
·
·
३६ मिनेट अगाडि
काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले आज बिहीबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग शिष्टाचार भेटवार्ता गर्ने भएका छन्। प्रधानमन्त्री शाहसँग भेटवार्ता गरेपछि मिस्री आजै अपराह्न स्वदेश फर्किने कार्यक्रम रहेको छ। प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारीका सिलसिलामा मिस्री काठमाडौँ आएका हुन्। नेपाल भ्रमणका क्रममा उनले बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्